thumb
  • By Yantra Mart
  • يناير 12, 2024

Volvo CE Certified rebuild program साथ पूरानो मशीनको पुनर्निर्माण ।

Volvo CE मेसिनहरू वातावरणमा सबैभन्दा थोरै सम्भावित प्रभावको साथ सञ्चालन गर्न बनाइएका छन्। पार्टपुर्जा र मेसिन बनाउन हामीले जति नयाँ सामग्रीहरू प्रयोग गर्न आवश्यक छ, त्यति नै बहुमूल्य स्रोतहरूको प्रयोगलाई संरक्षण गर्न आवस्यक छ। निर्माण मेसिनहरू - र तिनीहरूका भागहरू - लामो समयसम्म कार्यमा राख्न, तिनीहरूको उपयोगी जीवनलाई अधिकतम बनाउन, Volvo CE को दिगोपन महत्वाकांक्षाको मुख्य भाग हो र यो ग्राहकहरु को लागी पनि महत्त्वपूर्ण छ। यसले धेरै भन्दा धेरै ग्राहकहरू को आफ्नै मशीन को लाइफ़स्पन बड़ाउने लक्ष्य पूरा गर्नेछ, Volvo CE ले उनीहरूलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न मद्दत गर्न विभिन्न समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ - र त्यसो गर्दा, अर्को पुस्ताका लागि मेसिनहरूको जीवन सुनिश्चित गर्दछ।

Volvo CE को प्रमाणित पुनर्निर्माण कार्यक्रमले पुराना मेसिनहरू लिने छ र तिनीहरूलाई दोस्रो वा तेस्रो पुस्ताको लागि तयार गरिने छ । Volvo CE प्रमाणित workshop ले बिग्रिएको भागहरू मर्मत गर्ने छ वा Volvo CE सर्टिफ़ाइड प्रयोग गरिएका पार्ट्सहरूद्वारा प्रतिस्थापन र एयर कंडीशन वा सिट हरु पनि मर्मत गरिने छ। मेसिनलाई ग्राहकलाई फेरि काम गर्नको लागि फिर्ता गर्नु अघि Volvo CE सर्टिफाइड रिबिल्डको साथ पुनर्निर्माण र काम कुशल ईन्जिनियरहरु द्वारा गरिने छ,यसले मेशिन को आयु र दक्षता सुधार र ग्राहक को लागि मानसिक शान्ति प्रदान गर्नेछ। पुनर्निर्माण र रिसाइक्लिंगलाई अँगाल्ने सर्कुलर तर्फ Volvo CE ले शुद्ध शून्य कार्बन उत्सर्जन लक्ष्यहरू रखेको छ।


Share :
Author

Yantra Mart

اسم الشركة: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
السعر: ₨ 40,00,000
Excavator
Excavator
السعر: الاتصال للحصول على السعر
  سيارات مميزة
لا يوجد ردود