thumb
  • By Yantra Mart
  • ديسمبر 03, 2023

अन्तरक्रीया कार्यक्रममा नाडा र प्रदेश एशोसिएशन

पोखरा अटोमोबाइल डिलर्स एसोसिएसन पश्चिमाञ्चल क्षेत्र संघद्वारा २०८० डिसेम्बर १५ मा पोखरामा आयोजनागरिएको कार्यक्रममा नाडाका अध्यक्ष डा. ध्रुव थापाले महत्वपूर्ण अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेका थिए पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको १८औँ वार्षिक साधारित सभा डिसेम्बर १६, २०८० मा सफलतापूर्वकसम्पन्न भएको थियो। डा. थापाले नाडा अटो शो २०२३ को सफलता यसले राष्ट्रिय अर्थतन्त्रमा पारेको सकारात्मकप्रभावबारे प्रकाश पारे। कार्यक्रमले अटोमोबाइल क्षेत्रमा सीप विकास, डिजिटलाइजेसनको प्रयास जाजरकोट रुकुममा भूकम्प पीडित कर्णाली अटोमोबाइल्स संघसँगको सहकार्यमा पनि केन्द्रित थियो।

Source: NADA

 


Share :
Author

Yantra Mart

اسم الشركة: www.yantramart.com

Hot Deals

Excavator
Excavator
السعر: الاتصال للحصول على السعر
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
السعر: ₨ 40,00,000
  سيارات مميزة
لا يوجد ردود