thumb
  • By Yantra Mart
  • Aug 06, 2024

जलविद्युत् निर्माणकर्ताहरू बीच Volvo एक्सकेवेटरहरू उच्च प्राथमिकतामा ।

 

Volvo एक्सकेवेटर ले २०२४ को तेस्रो त्रैमासमा नेपालमा निर्माण उद्योग ट्रेंडलाई निरन्तरता दिएको छ, तर नेपाली निर्माण बजारमा एक्सकेवेटरहरूको माग भने कम भएको छ, विशेष गरी अघिल्ला वर्षहरूको सोही अवधिको तुलनामा। रोड निर्माण परियोजनामा कम भोल्युमका कारण आयतमा असर परेको छ, तर जलविद्युत् परियोजनाहरूमा वृद्धि भएको छ। यद्यपि, Volvo एक्सकेवेटरहरूको अर्डर इन्टेक नेपालमा बढेको छ।जलविद्युत् निर्माणकर्ताहरू बीच Volvo एक्सकेवेटरहरू उच्च प्राथमिकतामा छन्। यसले जलविद्युत् क्षेत्रमा Volvo को बजार उपस्थितिलाई सुदृढ बनाएको छ।हेवी ड्यूटी, इंजिन परफ़ॉर्मेस, स्पीड, फ्यूल एफिशिएंसी, बिक्री पछिको सपोर्ट मुख्य कारण रहेको छ।

 

 

Volvo CE को स्टोर चेक गर्नको लागि तल इमेज क्लिक गर्नुहोला।


Share :
Author

Yantra Mart

Company Name: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Price: Contact for price
Isuzu D-MAX V-CROSS 4 WD on sale
Isuzu D-MAX V-CROSS 4 WD on sale
Price: ₨ 40,00,000
  Featured Deals
No Posts