thumb
  • By Yantra Mart
  • Dec 18, 2023

टुन्डी कन्स्ट्रक्सन प्रालीलाई सम्मानपत्र।

कपिलवस्तु शिवराज नगरपालिका १ र ९ को सीमामा रहेको सुरही खोलामा निर्माण गरिएको पुल शनिवार भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा मन्त्री ज्वालाले सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्ष अगावै सम्पन्न गरेकाले टुन्डी कन्स्ट्रक्सन प्रालीलाई सम्मानपत्रले सम्मान गरे।


Share :
Author

Yantra Mart

Company Name: www.yantramart.com

Hot Deals

Isuzu D-MAX V-CROSS 4 WD on sale
Isuzu D-MAX V-CROSS 4 WD on sale
Price: ₨ 40,00,000
Excavator
Excavator
Price: Contact for price
  Featured Deals
No Posts