thumb
  • By Yantra Mart
  • Jan 01, 2024

NADA को अध्यक्षमा सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरी ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को नयाँ कार्यसमिति अन्तर्गत अटो व्यवसायीहरूको नयाँ नेतृत्वको घोषणा गरिएको छ। आगामी अध्यक्षमा सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरी सर्वसम्मत चयन भएका छन,र संस्था को ज़िम्मेवारी अगाडि बढाउने दृढ संकल्प गरेका छन्। मनोनयनको लागि दर्ता गरेपछि उनीहरूले निर्विरोध रूपमा कार्यसमिति चयन गरेका छन।

 

Source :NADA

 

तल इमेज टच गर्नु होला नया लिस्टिंग हेर्न को लागि ।

 


Share :
Author

Yantra Mart

Company Name: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Price: Contact for price
Isuzu D-MAX V-CROSS 4 WD on sale
Isuzu D-MAX V-CROSS 4 WD on sale
Price: ₨ 40,00,000
  Featured Deals
No Posts