thumb
  • By Yantra Mart
  • décembre 09, 2023

कॉर्पोरेट मूव-हैरी विश्वकर्म Schwing Stetter मा आबद्ध।

कंक्रीट उपकरण उद्योगमा एक दशकभन्दा बढी विशेषज्ञता हासिल गरेका अनुभवी पेशेवर ह्यारी विश्वकर्माले Schwing Stetter India को नेपालको लागी Sales Head को रूपमा नयाँ यात्रा सुरु गरेका छन्। पछिल्लो विकासमा International Construction Pvt.Ltd. ले Schwing Stetter को कंक्रीट उपकरणहरूको लागि आधिकारिक बिक्रेता भएको छ ।


Share :
Author

Yantra Mart

Nom de la société À: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Prix: Contact pour le prix
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Prix: ₨ 40,00,000
  Voitures en vedette
Pas de Messages