thumb
  • By Yantra Mart
  • Jan 03, 2024

Air Burners बायोमास फोहोरलाई ऊर्जामा परिणत गर्ने पोर्टेबल मेसिन ।

Air Burners , विश्वव्यापी एयर कर्टेन बर्नर प्रणालीहरूको एक अग्रणी निर्माता, बायोमास फोहोरलाई ऊर्जामा परिणत गर्ने पोर्टेबल मेसिन - बायोचार्जरको विकास र परीक्षण गर्न रोल्स-रोयस र भोल्भो कन्स्ट्रक्सन इक्विपमेन्टसँग सहकार्य गरेको छ । बायोचार्जर आफ्नो प्रकारको पहिलो मेसिन हो, जसले वनस्पतिजन्य फोहोर व्यवस्थापनबाट अफ-ग्रिड पावर उपलब्ध गराउन तीनवटा नया टेक्नोलॉजी संयोजन गरेको छ।यो मशीन ले दुर्गम मा हुने कंस्ट्रक्शन साईट हरुमा बिद्युत आपूर्ति लगातार दिने तथा बिद्युतिये उपकरण चार्ज गर्न मद्दत गर्ने छ। नेपाल मा यस मशीन को आधिकारिक बिक्रेता Airworks International Pvt Ltd. को संचालक श्री कुश रई जी ले जानकारी गराउनु भयो । संपूर्ण जानकारी को लागि माथि इमेज लिंक क्लिक गर्नु होला।

तलको इमेज टच गर्नुहोला नया लिस्टिंग हेर्न को लागि।


Share :
Author

Yantra Mart

Nom de la société À: www.yantramart.com

Hot Deals

Excavator
Excavator
Prix: Contact pour le prix
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Prix: ₨ 40,00,000
  Voitures en vedette
Pas de Messages