thumb
  • By Yantra Mart
  • Gen 04, 2024

लायन कुश प्रसाद मल्लीले CBFINको उपाध्यक्ष।

लायन्स अन्तर्राष्ट्रीय डिस्ट्रिक्ट ३२५ का नेपालको-चिफ एड्भाईजर र रिलायन्स फाईनान्स लिमिटेडका अध्यक्ष, लायन कुश प्रसाद मल्लीले CBFINको उपाध्यक्षमा मनोनीत हुनु भएको छ।

नेपालका वित्तीय सेक्टरका निवेशक/स्टेकहोल्डरहरूको आदर र रक्षा गर्नको लागि Confederation of Commercial Banks and Financial Institutions Nepal (CBFIN) को स्थापना भएको छ। २०७६ सालको असोज १८ मा स्थापित गरिएको CBFIN ले संघको सशक्तिकरण गर्न राष्ट्रभरी विभिन्न वित्तीय तथा ब्यान्किङ क्षेत्रमा व्यापार र निवेशका सम्भावनाहरू अन्वेषण गर्नका लागि बनाइएको छ।

Source:CBFIN

तल को इमेज टच गर्नुहोला नया लिस्टिंग हेर्नको लागि।


Share :
Author

Yantra Mart

Nome Azienda: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Prezzo: ₨ 40,00,000
Excavator
Excavator
Prezzo: Contatto per il prezzo
  Auto in vetrina
No Post