thumb
  • By Yantra Mart
  • Ocak 08, 2024

Wirtgen SP 1600 कंक्रीट पेवरले भारतको एक्सप्रेसवे निर्माण गरेर चार विश्व रेकर्ड ।

Wirtgen SP 1600 कंक्रीट पेवरले भारतको 1,350 किलोमिटर दिल्ली-मुम्बई एक्सप्रेसवेको महत्त्वपूर्ण भाग बडोदरा-मुम्बईएक्सप्रेसवे निर्माण गरेर चार विश्व रेकर्ड हासिल गरेको छ। दैनिक ट्राफिकमा 100,000 गाड़ी आवागमन अनुमान गर्दै, NHAI ले कमइन्धन खपत, लागत दक्षतामा जोड दिएको छ।कंक्रीट सडकहरूले अशफाल्ट सड़क भन्दा लामो आयु प्रदान गर्दछ, जसले नेपालमा दिगो पूर्वाधारको लागि राजमार्ग विकासमा सरकारी अनुसंधान अवस्यक देखिंछ।कंक्रीट सड़कले करोड़ौ रकम अशफाल्ट खरीदमाबिदेशीने क्रममा रोक लगाउने छ।मशीन को बारे मा सम्पूर्ण जानकारी को लागि तल लिंक क्लिक गर्नुहोला।

www.wirtgen-group.com

 

 


Share :
Author

Yantra Mart

company_name: www.yantramart.com

Hot Deals

Excavator
Excavator
price: contact_for_price
Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
price: ₨ 40,00,000
  Seçme Otomobil
Mesaj Yok